१२ श्रावण २०८१, शनिबार

बाँकेमा शनिवार ३८ संक्रमित थपिए, ६० डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके\बाँकेमा शनिवार थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा २५ र एन्टिजेन परीक्षणमा १३ जनागरी ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७० जनाको नमुना जाँच्दा २५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech