१२ श्रावण २०८१, शनिबार

भारतीय गायिका लताको निधन
  • न्युज मानसराेवर

बाँके\ भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो । उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

  • २३ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech