१२ श्रावण २०८१, शनिबार

अवैधरुपमा भित्र्याइएको भारतीय कुखुरा बरामद
  • न्युज मानसराेवर

बाँके\बाँकेमा प्रतिबन्धित भारतीय कुखुराको आयात रोकिएको छैन् । भारतबाट अवैधरुपमा कुखुराहरु आउनेक्रम नरोकिएपछि नियन्त्रणमा प्रहरीलाई चुनौतिपूर्ण देखिएको हो ।

बाँके प्रहरीले दैनिकजस्तो भारतबाट भित्र्याइएका कुखुराहरु नियन्त्रणमा लिने गरेको छ । पछिल्लो पटक वडा प्रहरी कार्यालयको टोलीले नेवाजीगाउँबाट तीनसय गोटा वोइलर कुखुरा बरामद गरेको प्रहरी निरीक्षक डिल्ली खड्काले जानकारी दिए ।

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech