१२ श्रावण २०८१, शनिबार

स्थानीय निर्वाचनका लागि आयोगले माग्यो १२ अर्ब
  • न्युज मानसराेवर

काठमाडौं\सरकारले आगामी वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको छ। निर्वाचन प्रयोजनका लागि १२ अर्ब रुपैयाँ आफ्नो कार्यालयलाई आवश्यक पर्ने जानकारी निर्वाचन आयोगले गराएको छ।

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech