१२ श्रावण २०८१, शनिबार

सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्मका लागि स्थगित
  • न्युज मानसराेवर

बाँके\ बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको जनाएको छ ।

सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक स्थगित भएको जनाइएको छ।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech