१ असार २०८१, शुक्रबार

मर्चवारी गाउँपालिकामा लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम शुरु
  • न्युज मानसराेवर

बुटवल । मर्चवारी गाउँपालिकामा लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम शुरु गरिएको छ ।

लुम्बिनी प्रदेश प्रदेश प्रशिक्षण प्रतिष्ठान बाँकेको आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा ३ दिने उक्त परिक्षण शुृरु गरिएको हो ।

मर्चवारी गाउँपालिका अध्यक्ष केसवनन्द बनियाको अध्यक्षता परिक्षण कार्यक्रममा शुरु गरिएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ,कार्यापालिका सदस्य विषयगत शाखा प्रमुख वडा सचिव लगाएतको सहभागिता रहेको छ ।

कार्यक्रमको सहजीकरण लै.स.सा.स परिक्षण विज्ञ आषिक रणपाल ,सावित्रा नेपालले गरेका छन।

  • २६ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech