१२ श्रावण २०८१, शनिबार

बालिका बलात्कार आरोपमा एक प्रक्राउ
  • न्युज मानसराेवर

बाँके\ १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बासगढी नगरपालिका–४ अस्नेरी बस्ने २९ वर्षीय वीरबहादुर रोकालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।रोकाले ती बालिकालाई बलात्कार गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय मोतीपुरको टोलीले रोकालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech