११ श्रावण २०८१, शुक्रबार

गैडहवा गाउँपालिकामा ३ दिने परिक्षण सम्पन्न
  • न्युज मानसराेवर

भैरहवा\ गैडहवा गाउँपालिकामा ३ दिने(लै.स.सा.स) परिक्षण सम्पन्न गरिएको छ ।
लुम्बिनी प्रदेश प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्को आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा गाउँपालिकामा लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष , शुभावर्ती यादव प्रमुख प्रशासकीय अधिकृत विषयगत शाखा प्रमुख कार्यपालिका सदस्य लगाएत वडा सचिव कर्मचारीहरुको सहभागिता रहेको थियो । परिक्षणमा गाउँपालिकाको कार्य योजना समेत बनाइएको थियो ।\कार्ययोजनामा (लै.स.सा.स) कार्यविधि निमार्ण सेवा विस्तार, सुशासन लगाएतका विषयहरु समावेश गरिएको थियो ।

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech