११ श्रावण २०८१, शुक्रबार

कोरोनाविरुद्धको खोप लगाउन अबदेखि आइडी कार्ड नचाहिने
  • न्युज मानसराेवर

बाँके\ कोभिड-१९ विरुद्धको खोप लगाउन अबदेखि परिचय पत्र आवश्यक नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै आइडी कार्ड आवश्यक नपर्ने निर्णय गरेको हो ।मुलुकका हजारौं नागरिकले आइडी कार्ड नहुँदा खोपबाट बञ्चित हुनुपर्ने अवस्था आएकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

  • २ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech