१२ श्रावण २०८१, शनिबार

तिलोत्तमा नगरपालिकामा तिन दिने परिक्षण सम्पन्न
  • न्युज मानसराेवर

रुपन्देही \ रुपन्देही जिल्लाको तिलोत्तमा नगरपािलमा ३ दिने लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।लुम्बिनी प्रदेश प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्को आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा उक्त परिक्षण गरिएको हो । स्थानीय तहहरुको जवाफदेहीता तथा सेवाका प्रभावह बारे स्वमुल्याकन मार्फत तिलोत्तमा नगरपालिकाको परिक्षणगरिएको हो । परिक्षण कार्यक्रममा स्गानीय शासन विज्ञ सोभिता परियारले गरेकी थिइन। परिक्षण कार्यक्रममा तिलोत्तमा नगरपालिका जनप्रतिनिधि , विषयगत शाखा प्रमुख कार्यापालिका सदस्य कर्मचारी वडा सचिव पत्रकार लगाएत ४० जनाको सहभागिता रहेको थियो् ।

  • २ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech