१० असार २०८२, मंगलवार

बैजनाथ ५ मा अनेमसंघ मा परियार निर्वाचित
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमाले निकट अनेमसंघमा चन्द्रा परियारको अध्यक्षता मा २१ सदस्यिय कमिटी विस्तार गरेको छ । अनेमसंघ निकट महिलाहरुको भेलाले परियार निर्विरोध निर्वाचित गरेको हो ।

कार्यक्रममा नेकपा एमाले बैजनाथ गाउँपालिका सचिव प्रेम सुवेदी महिला नेतृ  प्रेमपूर्णा योगी लगाएतले आफ्नो मतव्य राखेका थिए ।

  • ११ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech