कोहलपुर\ कोहलपुरमा ११२औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइको छ ।
पूर्व प्रदेश मन्त्री आरती पौडेको सहभागिता शुक्रबार औपचारीक कार्यक्रमको आयोजना गरी अन्तरराष्ट्रिय महिला दिवस मनाइएको हो ।
सहभागि महिलाहरुले कोहलपुरमा र्याली समेत निकालेका थिए ।
कार्यक्रममा महिला उपकार मञ्चकी अध्यक्ष चन्द्रकला न्यौपानेको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।