२९ बैशाख २०८१, शनिबार

कोहलपुरमा ११२औँअन्तरराष्ट्रिय  महिला दिवस
  • न्युज मानसराेवर

कोहलपुर\ कोहलपुरमा ११२औँ अन्तरराष्ट्रिय  महिला दिवस  मनाइको छ ।

पूर्व प्रदेश मन्त्री आरती पौडेको सहभागिता शुक्रबार  औपचारीक कार्यक्रमको आयोजना गरी अन्तरराष्ट्रिय  महिला दिवस मनाइएको हो ।

सहभागि महिलाहरुले कोहलपुरमा  र्याली समेत निकालेका थिए ।

कार्यक्रममा महिला उपकार मञ्चकी अध्यक्ष चन्द्रकला न्यौपानेको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।

  • २० फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech