१४ असार २०८२, शनिबार

सुर्खेतको वीरेन्द्रनगरमा एमालेको अग्रता
  • न्युज मानसराेवर

सुर्खेत \सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बडा नंं १ को २०० मतगणनामा हुँदा एमालेले अग्रता कायम गरेको छ ।

२०० मत गणना हुँदा एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ११४ मत र उपप्रमुख निलकण्ठ खनालले ११० मत ल्याएका छन् ।

त्यस्तै, कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले ८५ मत ल्याएका छन् । गठब्रन्धनबाट उपप्रमुख रहेकी माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले ८१ मत ल्याएकी छिन् भने राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत ल्याएका छन् ।

  • ३१ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech