१३ बैशाख २०८१, बिहीबार

बैजनाथमा ६ बजे बाट मतगणना शुरू गर्ने तयारी:थापा
  • न्युज मानसराेवर

बाँके / बैजनाथ गाउँपालिकामा मतगणना शुरू गर्ने भएकाे छ ।

सर्वदलीय बैठक मार्फत मतगणना शुरू गर्ने निर्णय गरिएकाे हाे ।
बैठकले मतगणना थप ४ स्थानमा गर्ने र कर्मचारी थप गर्ने आपसी सद्भाव कायम गर्ने जस्ता निर्णय गरिएको बैजनाथ गाउँपालिका प्रमुख निर्वाचन आयुक्त टेक बहादुर थापाले जानकारी गराए ।

अब साझ ६ बजे बाट मतगणना शुरू गरिने थापाले भने ।ल

  • २ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech