१६ चैत्र २०८०, शुक्रबार

बैजनाथ गाउँपालिकामा कांग्रेसका शाही र रोकाया विजयी
  • न्युज मानसराेवर

बाँके । बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका प्रकाशबहादुर शाही र उपाध्यक्षमा निर्मला रोकाय विजयी भएका हुन ।

शाहीले नेकपा एमाले अध्यक्ष उम्मेदवार घननाथ खनाल र रोकायाले नेकपा नेकपा एमाले उम्मेदवा प्रेमपूर्णा योगीलाई पराजित गरेका हुन।

निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको घोषणा गर्न भने बाँकी छ।

  • ६ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech