१४ बैशाख २०८१, शुक्रबार

बैजनाथ ५ मा माओवादी केन्द्रका रावत विजयी
  • न्युज मानसराेवर

बैजनाथ \ बैजनाथ गाउँपालिका वडा न ५ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार देव बहादुर रावत विजयी भएका छन। उनले नेकपा एमाले उम्मेदवार मन बहादुर खत्री र नेपाली काग्रेसका उम्मेदवारलाई हराउदै वडाको नेतृत्व लिएका छन। आधिकारी घोषणा भने निर्वाचन कार्यालयले गरेका छैन ।

  • ६ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech