१२ बैशाख २०८१, बुधबार

बाँकेको एक सुधार केन्द्रमा रहेका युवकको मृत्यु
  • न्युज मानसराेवर

बाँके\बाँकेको नेपालगञ्जस्थित सभ्य पाइला सुधार केन्द्रमा रहेका युवकको मृत्यु भएको छ । बाँकेका डीएसपी मधुसुधन न्यौपानेका अनुसार उपचारका लागि अस्पताल लैजाँदै गर्दा जानकी गाउँपालिका –२ चौधरीपुरका हिक्मत थापाको मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सोमबारदेखि सुधार केन्द्रमा बस्दै आएका थापा एक्कासि बिरामी परेपछि बुधवार बिहान अस्पताल लगिएको थियो । परिवारले घटनाको वास्तविक छानबिन गरी दोषीउपर कारबाहीको माग गरेका छन् ।

  • १८ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech