१४ बैशाख २०८१, शुक्रबार

कोहलपुरमा एक महिलाको शव भेटियो
  • न्युज मानसराेवर

बाँके\कोहलपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । कोहलपुर नगरपालिका २ स्थित दिपनगर चोकमा रहेको प्रतिक्षालयमा बुधबार बिहान करिब ६ बजे ति महिला मृत अवस्थामा भेटिएकी हुन् । करिब ६०/६५ वर्षको देखिने मृतक महिलाको सनाखत भने नभएको प्रहरीले जनाएको छ । शवलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राखी घटना सम्बन्धमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • १५ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech