१७ असार २०८२, मंगलवार

एआईजी पोखरेलले राजीनामा दिए
  • न्युज मानसराेवर

बाँके\नेपाल  प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन्। पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएको बताइएको छ।

पोखरेलको राजीनामा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले गृह मन्त्रालयमा पेस गरेपछि त्यो मन्त्रिपरिषद्मा पुग्नेछ। मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै राजीनामा लागू हुनेछ।

सरकारले आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी सिंहलाई महानिरीक्षकमा नियुक्त गरेपछि पोखरेल सिंहको बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए।

 

  • २ श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech