१४ बैशाख २०८१, शुक्रबार

आज यी ठाउँमा वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\बिहीबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा भइरहेको छ।दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन पनि गरिएको छ।  राति प्रदेश १, बागमती र गण्डकी  प्रदेशका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। शुक्रबार देशभर बदली रहनेछ। देशका थोरै स्थान र बाँकी भूभागमा एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

  • २६ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech