१४ बैशाख २०८१, शुक्रबार

बैजनाथमा अनेम संघ विस्तार गरिदै
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेको भातृय संगठन अनेम संघ वडा स्तरीय कार्य समिति चयनले तिब्रता पाएको छ । अनेम संघ जिल्ला सचिव कञ्चन  गौतम लगाएत महिला नेतृहरुले बैजनाथ गाउँपालिकाका सबै वडाहरुमा अनेम संघ विस्तार अभियान लागेका हुन।  मंसिर ४ गते हुने निर्वाचन लक्षित अभियान पनि हो ‘। र महिला नेतृहरुको राजिनिक क्षमता अभिबृद्धि अभियान पनि हो।’ गौतमले भनिन ।’

कार्यक्रममा अनेम संघ बैजनाथ गाउँपालिका अध्यक्ष कल्पना थापा मगर नेकपा एमाले बैजनाथ पार्टी अध्यक्ष इन्द्र थापा लगाएतको उपस्थित रहेको थियो । अनेम संघको वडा स्तरीय भेला बैजनाथ गाउँपालिका वडा न ३ मा गरिएको थियो ।

  • ५ आश्विन २०७९, बुधबार प्रकाशित

  • Nabintech