१३ मंसिर २०८१, बिहीबार

सत्तागठबन्धनको आमसभामा बालबालिका प्रयोग
  • न्युज मानसराेवर

बाँके\निर्वाचन आचारसंहिता उल्लघन गर्दै नरैनापुर गाउँपालिकामा सत्तागठबन्धनको आमसभा सम्पन्न गरेको छ ।

शनिबार बाँकेको नरैनापुर गाउँपालिकामा आयोजना गरिएको आमसभामा निर्वाचन आचारसंहिता विपरित बालबालिका प्रयोग भएको पाइएको हो।

सत्तागठबन्धनको आमसभामा बालबालिकाको सहभागिता रहेको थियो । बाँके क्षेत्र नं.१ मा सत्तागठबन्धनका तर्फ बाट महेश्‍वर जंग गहतराज (अथक) र नेकपा एमालेका तर्फ सुर्य ढकाल विच  यहाँ चुनावी प्रतिस्प्रधा रहेका छ । तस्विरः न्यूज मानसरोबर

  • २७ कार्तिक २०७९, आईतवार प्रकाशित

  • Nabintech