कोहलपुर\ आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको दौडानमा कोहलपुर वडा नं. १५ चन्नहवामा घरदैलो अभियान अन्तगर्त १सय १६ बर्षकी वृद्ध बसदैया थारुसँग एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार सुर्य ढकाल र प्रदेश सभा ख का उम्मेदवार दुर्गा प्रसाद चौधरीले आर्शिरवाद लिइदै ।
बाँके क्षेत्र नं.१ मा एमाले र यहाँ बाम गठबन्धनका तर्फ बाट प्रतिनिधि सभाका लागि खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) र प्रदेश सभामा कांग्रेसका फुराराम चौधरीरी चुनावी मैदानमा छन।तस्विरःसरला सुबेदी