१० असार २०८२, मंगलवार

नेपालमा थप तीन जनामा कोरोना संक्रमण
  • न्युज मानसराेवर

बाँके\नेपालमा पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।​ देशभर गरिएको ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस अवधिमा कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन भने थप १५ संक्रमित निको भएका छन्। हाल नेपालमा ४ सय ३२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

  • ३ मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech