२० असार २०८२, शुक्रबार

बाँके १ मा ७ सय १० मतले ढकालको अग्रता कायम
  • न्युज मानसराेवर

बाँके\बाँके  क्षेत्र नं.१मा एमालेका प्रतिनिधि सभा उम्मेदवार सुर्य ढकालले ७ सय १० मतले  अग्रता लिएका छन ।

बाँकेको नरैनापुर गाउँपालिका वडा नं.२,३,५ को मतगणना हुर्दै गर्दा  ढकालले अग्रता पाएका हुन। हाल सम्म ३हजार ९सय ७४ मत गणना सम्पन्न गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

ढकालले कूल १ हजार ६ सय २१ मत प्राप्त गरेका छन।

त्यसै गरी गठबन्धनका उम्मेदवार महेश्वर गहतराज अथकले ९ सय १९ मतले ढकालाई पछ्याइरहेका छन।

  • ५ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech