३० असार २०८१, शनिबार

एमाले उम्मेदवार दुर्गा थारूकाे अग्रता कायम
  • न्युज मानसराेवर

बाँके/ प्रदेश सभा-१ (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरीले अग्रतालाई कायम राखेका छन ।
उनले ११ हजार ३ सय ७५ प्राप्त गरेका छन ।

त्यसै गरि नेपाली काँग्रेसका उम्मेदवार फुलारामले १ ०हजार २ सय ७५ मत प्राप्त गरेका छन् ।

दुर्गा र फुलाराम बीच १ हजार सय १ सय को मतान्तर रहेको छ । यसैगरी नागरिक उन्मुक्ती पार्टीका भुमबहादुर भण्डारीले २ हजार ९ सय मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

त्यसै गरि स्वतन्त्र उम्मेद्वार अमरजंज शाहले १ हजार ३ सय १२ मत प्राप्त गरेका छन ।

प्रदेश सभा १ (ख) मा कुल ६५ हजार २ सय ५५ मतदाता रहेका छन् ।  यहाँ काेहलपुुर ५,६,९ गणना भईरहेकाे छ ।

  • ९ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech