८ श्रावण २०८१, मंगलवार

८सय ७७ मतान्तरले एमाले उम्मेदवार दुर्गा विजयी
  • न्युज मानसराेवर

बाँके/  प्रदेश सभा-१ (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी भएका छन ।
चाैधरीले १५ हजार ६  सय ५७ प्राप्त गरेका छन ।

त्यसै गरि नेपाली काँग्रेसका उम्मेदवार फुलाराम थारूले हजार १४ सय ७ सय ८० मत प्राप्त गरेका थिए ।

दुर्गा चाैधरीले ८ सय ७७ को मतान्तरले विजयी भएकाे     निर्वाचन कार्यालयका बाँके १ का आईटी प्रमुख जनार्दन पौडेलले जानकारी गराए ।

  • ९ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech