१८ असार २०८२, बुधबार

धान खरिद गर्न किसानले गरे तालाबन्दी
  • न्युज मानसराेवर

बाँके\धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन र मलको सहज आपूर्तिको माग गर्दै नेपाल किसान महासङ्घ रुपन्देही र अखिल नेपाल किसान महासङ्घ रुपन्देहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग आग्रह गरेको छ । लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा महासङ्घले दबाब स्वरूप तालाबन्दी गरेको छ ।

अखिल नेपाल किसान महासङ्घ र नेपाल किसान महासङ्घले संयुक्त रूपमा तालाबन्दी गरेको अखिल नेपाल किसान महासङ्घ लुम्बिनी प्रदेशका सचिव महेन्द्र गिरीले जानकारी गराएका छन।

  • २६ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech