१० असार २०८२, मंगलवार

यस्तो छ आजको मौसम
  • न्युज मानसराेवर

बाँके\हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ लगायतका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै तराईका केही ठाउँमा हुस्सु लागेको छ ।

दिउँसो प्रदेश १, वागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, मधेश, वागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको अनुमान छ ।

  • २८ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech