८ श्रावण २०८१, मंगलवार

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत
  • न्युज मानसराेवर

बर्दिया\ बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन्। किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी गाउँपालिका-६ दाङपुर दमौली बस्ने ४८ वर्षीय मेघराज अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

ती किशोरीलाई अधिकारीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

  • २ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech