३० असार २०८१, शनिबार

कांग्रेस बैठक आज
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । राष्ट्रिय सभा सदस्य एवं कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जानकारी गराएका छन।बैठकमा समसामयिक राजनीतिक विषयसँगै नयाँ सरकार गठन, पार्टीको संसदीय दलको निर्वाचनमा सहमति कायम गर्नेसहित विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

  • ३ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech