९ असार २०८२, सोमबार

तराईमा हुस्सु र कुहिरो, हिमालमा हल्का हिमपात
  • न्युज मानसराेवर

बाँके\अहिले तराईका विभिन्न ठाउँमा हुस्सु र कुहिरो लागेको छ। हुस्सुका कारण सवारीसाधन सञ्चालनमा समस्या सिर्जना भएको छ। मौसम पूर्वानुमान महाशाखाले हुस्सुका कारण सडक तथा हवाई यातायातमा प्रभाव पर्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

तराईमा हुस्सु र कुहिरो लागिरहँदा पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना छ।

  • १७ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech