२२ माघ २०७९, आईतवार

इन्दिरा राना प्रतिनिधि सभाको उपसभामुख निर्वाचित
  • न्युज मानसराेवर

बाँके\प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन।

सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित भएकी हुन।

यसैगरी,  प्रतिस्पर्धी नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गरेकी थिइन।

प्रतिनिधि सभाको बहुमत मत ल्याएर रानामगर उपसभामुख पदमा निर्वाचित हुनुभएको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए । प्रतिनिधि सभाको बैठकमा उपस्थित २६४ मध्ये एक जनाले मत दिएका थिएनन।

  • ७ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech