बाँके\महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखाले जनाएको छ ।
त्यसै गरी देशमा विभिन्न शिवालयहरुमा विहान बाटै दर्शनका लागि आम नागरिक लामबद्ध भएको जानकारीहरु प्राप्त भएका छन।