७ असार २०८२, शनिबार

कोहलपुरमा गोलभेंडा दलेर मनाइयो होली
  • न्युज मानसराेवर

बाँके\पहिलो पटक बाँकेको कोहलपुरमा गोलभेंडा दलेर होली खेलिएको छ । आज  गोलभेंडाहरूको रंगसँगै ‘गोलभेंडा उत्सव नेपाल–२०२३’ ‘ला टोमाटिनो फेस्टिभल’ आयोजना गरेर होली खेलिएको हो । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले गोलभेंडा उत्सवको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।

  • २३ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech