१४ बैशाख २०८१, शुक्रबार

जाजरकोटको नलगाड क्याम्पसकाे ताला अझै खुलेन
  • न्युज मानसराेवर

जाजरकोट\ नलगाड बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनका विवादले लगाएको ताला अझै खुल्न सकेको छैन । आइतबार सम्पन्न निर्वाचनमा फर्जी मत  गरेको आरोपमा लागेको ताला विवाद समाधान नहुँदा अझै खुल्न सकेको छैन ।

यता जिल्लाकै पुरानो क्याम्पस भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका प्रकाश सिंह निर्वाचित भएका छन।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech