६ चैत्र २०८०, मंगलवार

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अनेरास्ववियु संयुक्त प्यानल विजयी
  • न्युज मानसराेवर

बाँके\महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु निर्वाचनमा अनेरास्ववियुले नेतृत्व गरेको संयुक्त प्यानल विजयी भएको छ।

अनेरास्ववियुको तर्फबाट अध्यक्ष उम्मेदवार माधव खत्री विजयी भएका छन् । खत्रीले ९०  मतको अन्तरले  विजयी हासिल गरेका हुन।

  • ९ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech