२ जेष्ठ २०८२, बिहीबार

कोहलपुरका सबै विद्यालय ३१ गते बाट संचालन हुने
  • न्युज मानसराेवर

बाँके\कोहलपुर नगरपालिका भित्र रहेका सबै विद्यालयहरू बिहानी संचालन गरिने भएको छ ।

अत्याधिक गर्मी बढे सगै कोहलपुर नगरपालिकाले सबै बिद्यालयहरु बन्द गरेको थियो ।

विद्यालय बन्दले बिद्यार्थिहरुको पठनपाठनमा घाटा हुने भएकोले बिहानी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगर शिक्षा तथा खेलकूल शाखाले एक विज्ञप्ती जारी गर्दै बिहाना ६ बजे देखी ११ बजे सम्म कक्षा संचालन गर्न अनुमति दिएको हो ।

उक्त निर्णय जेष्ठ ३१ गते देखि लागु हुने छ ।

  • ३० जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech