११ बैशाख २०८२, बिहीबार

शाहीको हृदयाघातबाट निधन
  • न्युज मानसराेवर

कोहलपुर \ नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका सिनियर अहेव प्रेम शाहीको हृदयघातबाट निधन भएको छ ।

सर्जरी वार्डमा कार्यरत शाही २६ गते अपरान्ह साढे ४ बजे ड्युटीकै बेला बेहोस भएर ढलेका थिए । उनको उपचारका क्रममा मंगलवार राती १ बजेतिर निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

कोहलपुर नगरपालिका–२ निवासी शाहीका एक छोरा र एक छोरी र श्रीमती छन् ।

  • ३१ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech