२० असार २०८२, शुक्रबार

नक्कली शैक्षिक प्रमाणपत्र भएका अन्य दुई डाक्टर पनि सीआईबीको नियन्त्रणमा
  • न्युज मानसराेवर

काठमाडौँ\ नक्कली शैक्षिक प्रमाण पत्र भएका अन्य दुई चिकित्सक पनि पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दिउँसो नेपाली कांग्रेसका सांसद समेत रहेका डा.सुनिल शर्मालाई पक्राउ गरेको थियो भने साँझ अर्का डा.रञ्जितकुमार यादव र डा.अमृत चौधरीलाई लाई पक्राउ गरेको हो।

प्रहरीले यही अनुसन्धानमा अरू चिकित्सकहरू पनि रहेको र उनीहरूलाई पनि पक्राउको तयारी गरिरहेको जनाएको छ।

  • २५ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech