८ बैशाख २०८२, सोमबार

लोकसेवा आयोग सुर्खेतको नायव सुब्बाको नतिजा
  • न्युज मानसराेवर

बाँके\लोकसेवा आयोग सुर्खेतले लिएको खुला तथा समावेशी अन्तर्गत रा।प।अनं। प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहको पदको पहिलो चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

सुर्खेत र जुम्ला कार्यालय तथा डोल्पा र हुम्ला उपकेन्द्रबाट सञ्चालन भएको लिखित परीक्षामा सहभागी भएका १२५२ जना मध्ये ३९५ जना उत्तीर्ण भएका छन् ।

आयोगले सूचना प्रकाशित गरी प्रथम चरणको लिखित परीक्षाबाट उत्तीर्ण भएकाहरूको नामावली सार्वजनिक गरेको हो ।

  • १३ भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech