२४ मंसिर २०८०, आईतवार

राप्तीसोनारीमा ‘गुनासो एप’ सञ्चालनमा
  • न्युज मानसराेवर

बाँके\बाँकेको राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो राप्तीसोनारी एप’ औपचारिक रुपमा प्रयोगमा ल्याएको छ । गत असारबाट परीक्षण सुरु गरेपनि उक्त एपलाई आइतबारबाट औपचारिक रुपमा प्रयोगमा ल्याइएको हो ।

  • ८ आश्विन २०८०, सोमबार प्रकाशित

  • Nabintech