१३ बैशाख २०८२, शनिबार

रास्वपाको वडा अधिवेशन आजदेखि
  • न्युज मानसराेवर

बाँके\राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन आजदेखि सुरु भएको छ ।

रास्वपाले पार्टी स्थापनापछि पहिलो पटक वडा अधिवेशन गर्न थालेको हो ।

सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

  • २८ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech