लक्ष्मि मावि बर्दहवामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

कोहलपुर,बाँके: बाँकेको कोहलपुर वडा नं.२ मा रहेको लक्ष्मि मावि बर्दहवामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको प्रमाण न्युज मानसरोवरले फेला पारेको छ । विद्यालयको सरकारी अनुदान लगायत सार्वजनिक सम्पत्ति बिभिन्न तवरबाट हिनामिना भएको तथ्य सहित पेश गरिएको उजुरीमा आर्थिक बर्ष ०७७ ०७८ को लेखा परिक्षणबाट देखिएको नगद रु २३ लाख ५० हजार विद्यालयको नगद … Continue reading लक्ष्मि मावि बर्दहवामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी