१८ माघ २०८१, शुक्रबार

पश्चिम बंगालको जलपाइगुडीमा भीषण आँधी र भारी वर्षा, रुख ढलेर ४ जनाको मृत्यु
  • न्युज मानसराेवर

काठमाडौँ:भारतीय राज्य पश्चिम बंगालको जलपाइगुडीमा भारी वर्षा, असिना र आँधीले जनधनमा ठूलो क्षति पुर्‍याएको छ। बीबीसी हिन्दीका अनुसार आँधीका कारण रुख ढलेर कम्तीमा चार जनाको मृत्यु भएको छ।

समाचारअनुसार अस्पतालमा तीन सयभन्दा बढीलाई भर्ना गरिएको छ, जसमध्ये कम्तीमा २० जनाको अवस्था गम्भीर छ। राज्यका मुख्यमन्त्री ममता बनर्जीले यस विपत्तिसँग जुध्न जनतालाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएकी छन्।

  • १९ चैत्र २०८०, सोमबार प्रकाशित

  • Nabintech