कोहलपुर नगरले सञ्चालन गरेको कक्षा ८ को रिजल्ट फेक – भाग १

कोहलपुर,बाँके: कोहलपुर नगरपालिकाद्धारा सञ्चालन गरेको आधारभुत तह उतीर्ण परीक्षा सम्पन्न पश्चात प्रकाशित गरेको रिजल्ट शैक्षिक माफियाहरुको संल्गनतामा फर्जि तरीकाले प्रकाशित गरेको प्रमाण न्युज मानसरोवरले फेला पारेको छ । वडा अध्यक्ष समेत खटाई ताम झामका साथ सम्पन्न परीक्षाको रिजल्ट फर्जि आउनुले कोहलपुरलाई वास्तविक रुपमा शैक्षिक हव देख्न चाहनेहरुका लागि भने निकै चुनौतिपुर्ण अवस्था सिर्जना गरिएको जानकारहरु … Continue reading कोहलपुर नगरले सञ्चालन गरेको कक्षा ८ को रिजल्ट फेक – भाग १