कक्षा ८ को फेक रिजल्ट भाग ३ : तीन विषयमा फेल कसरी भए पास ? छानविन प्रतिवेदन आज आउदै !

कोहलपुर,बाँके:कोहलपुर नगरपालिका नगर शिक्षाले सञ्चालन गरेको कक्षा ८ को नगर स्तरीय परीक्षा सम्पन्न पश्चात प्रकाशित गरेको रिजल्ट नै फेक देखिएपछि गठन गरिएको छानविन समितीले करिव दुई साता लामो अध्यन अनुसन्धान गरि तयार पारीएको प्रतिवेदन आज सार्वजनिक गरिने नगरपालिका स्रोतले न्युज मानसरोवरलाई बताएको छ ।   कुनै एक विद्यालयको नतिजालाई केन्द्रमा राखि न्युज मानसरोवरले सवै नतिजामा … Continue reading कक्षा ८ को फेक रिजल्ट भाग ३ : तीन विषयमा फेल कसरी भए पास ? छानविन प्रतिवेदन आज आउदै !