कक्षा ८ फेक रिजल्ट प्रकरण: नतिजाको फेहरिस्त प्रतिवेदन कोहलपुर नगरद्धारा सार्वजनिक

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका नगर शिक्षाद्धारा गत चैत्र २ गतेदेखि ९ गतेसम्म सञ्चालित आधारभुत तह उतिर्ण परीक्षाको नतिजा फेक भएको भन्दै बिभिन्न सञ्चारमाध्यम एबं नगरमा परेका उजरीका आधारमा गठित छानविन समितीले पेश गरेको प्रतिवेदन आज कोहलपुर नगर सभा हलमा आयोजित एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ । चैत्र २३ गते प्रकाशित परीक्षाको नतिजा अपेक्षा अनुरुप … Continue reading कक्षा ८ फेक रिजल्ट प्रकरण: नतिजाको फेहरिस्त प्रतिवेदन कोहलपुर नगरद्धारा सार्वजनिक