के उपचार गर्छ शिक्षण अस्पताल कोहलपुर ! मंगलवार बोल्दै गरेको विरामी बुधवार कोमामा (भिडियो)

कोहलपुर,बाँके:  बाँकेको कोहलपुर नगरपालिकामा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बारम्वार विबाद बन्दै आएको स्वास्थ्य संस्था मात्र नभई जिउदा मानिसको प्रयोगशाला हो भन्दा अतिसयोत्ति नहोला । बैशाख १५ गते एक सामान्य मजदुर महिला कोहलपुर २ को १३ विगाह चोकमा सडक दुर्घटनामा परिन । साईकलमा सवार उनलाई पानी बोक्ने पिक अप भेन भे १ च … Continue reading के उपचार गर्छ शिक्षण अस्पताल कोहलपुर ! मंगलवार बोल्दै गरेको विरामी बुधवार कोमामा (भिडियो)